Google One एप प्रयोग गरी तपाईं आफ्नो फोनमा रहेका सामग्री स्वतः ब्याकअप गर्न तथा आफ्नो Google क्लाउड भण्डारण व्यवस्थापन गर्न सक्नुहुन्छ। • हरेक Google खातामा नि:शुल्क रूपमा उपलब्ध हुने १५ जि.बि. भण्डारण प्रयोग गरी आफ्नो फोनमा रहेका फोटो, सम्पर्क ठेगाना र सन्देश जस्ता महत्त्वपूर्ण सामग्री स्वतः ब्याकअप गर्नुहोस्। तपाईंको फोन बिग्रियो, हरायो वा फोन फेर्नुभयो भने तपाईं आफ्नो नयाँ Android फोनमा सजिलै सबै कुरा रिस्टोर गर्न सक्नुहुन्छ। • आफ्नो Google खाताअन्तर्गत हाल Google Drive, Gmail र Google Photos का बिचमा बाँडिएको भण्डारण व्यवस्थापन गर्नुहोस्।
अझ धेरै भण्डारण तथा सुविधा प्राप्त गर्न Google One को सदस्यता लिनुहोस्: • आफ्ना महत्त्वपूर्ण स्मृति, प्रोजेक्ट तथा डिजिटल फाइलहरू भण्डारण गर्न आफूलाई चाहिए जति भण्डारण प्राप्त गर्नुहोस्। आफूलाई सबैभन्दा बढी उपयुक्त हुने योजना छनौट गर्नुहोस्।
विस्तारित भण्डारण, फोनको ब्याकअप र अन्य सुविधाहरूका लागि सशुल्क सदस्यता योजना।
तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
यो एपले तेस्रो पक्षसँग यस प्रकारका डेटा सेयर गर्न सक्छ
व्यक्तिगत जानकारी
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य ८ प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ
सुरक्षासम्बन्धी स्वतन्त्र समीक्षा
विवरणहरू हेर्नुहोस्
मूल्याङ्कन र समीक्षाहरू
phone_androidफोन
laptopडेस्कटप
tablet_androidट्याब्लेट
३.७
९.०१ लाख समीक्षाहरू
५
४
३
२
१
Jiten गामेर्
समीक्षा अनुपयुक्त छ भनी रिपोर्ट गर्नुहोस्
२०२४ अक्टोबर १६
How
४ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
Dambermani rai
समीक्षा अनुपयुक्त छ भनी रिपोर्ट गर्नुहोस्
२०२४ सेप्टेम्बर २९
Good
६ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
Rajib Sherpa
समीक्षा अनुपयुक्त छ भनी रिपोर्ट गर्नुहोस्
समीक्षासम्बन्धी इतिहास देखाउनुहोस्
२०२४ मे १०
Wow nice
६ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
नयाँ के छ
यो विमोचनमा बग समाधान र कार्यसम्पादनसम्बन्धी सुधारहरू समावेश छन्।